सोलुखुम्बुमा घाँस झार्नेक्रममा रुखबाट खसेर महिलाको मृत्यु

<span class='c1'>सोलुखुम्बुमा  घाँस झार्नेक्रममा</span> <span class='c2'>रुखबाट खसेर महिलाको मृत्यु</span>

सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ मा सोमबार रुखबाट खस्दा एक महिलाको ज्यान गएको छ । लिखुपिके ५ मैदानेस्थित लाक्पा शेर्पाको घरमा विगत एक वर्षदेखि काम गर्दै आएकी सोलुखुम्बु दुधकुण्ड नगरपालिका १ लोदिङ बस्ने ३५ वर्षीया फुरी शेर्पाको घरनजिकै खस्रेको रूखबाट घाँस झार्ने क्रममा तल खस्दा ज्यान गएको प्रहरीले जनाएको छ ।  घटनाबारे विहान ८ बजे प्रहरी चौकी किन्जामा खबर प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षकको कमान्डमा टोली खटिगई थप अनुसन्धान कार्य भइ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्