उर्लावारीमा २ सय ५० द्धारा मृगौला परिक्षण

<span class='c1'>उर्लावारीमा २ सय ५०</span> <span class='c2'>द्धारा मृगौला परिक्षण</span>

मोरङ , २४ फागुन ।
विश्व मृगौला दिवसको अवसरमा मोरङको उर्लाबारीमा निःशुल्क स्वास्थ्य सञ्चालन गरिएको छ । शिविरमा २ सय ५० जना भन्दा बढीको मृगौला परीक्षण भएको छ ।
राष्ट्रिय मृगौला पीडित संघ १ नम्बर प्रदेशको आयोजनामा मृगौला जोगाउने जनचेतनाका लागि २ दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । मृगौलाको अवस्था थाहा पाउनका लागि २ सय ५० भन्दा बढीको रगत र पिशाव परिक्षण गरिएको तथा भोली त्यसको रिपोर्ट दिई उचित परामर्श दिइने संघका प्रदेश संयोजक टीकाप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मृगौला रोग विशेषज्ञ डाक्टर प्रशान्त त्रिपाठी र डाक्टर मनोज सुवेदीले सेवा पु¥याउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्