पापुआ न्यू गिनीमा भूकम्पले मर्नेको संख्या एक सय नाघ्यो

<span class='c1'>पापुआ न्यू गिनीमा भूकम्पले मर्नेको</span> <span class='c2'>संख्या एक सय नाघ्यो</span>

काठमाडौं । प्रशान्त महासागरमा पर्ने देश पापुआ न्यू गिनीको पर्वतीय क्षेत्रमा गत साता गएको भूकम्पका कारण मर्नेको संख्या एक सयभन्दा बढी पुगेको छ । पपुआका प्रधानमन्त्री पीटर ओ नीलले ६.७ रेक्टर स्केलको भूकम्प पछि प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । २६ फेबु्रअरीमा गएको भूकम्प पछि सडक र बिजली भएका कारण उद्धारकर्मीहरु प्रभावित क्षेत्रमा पुग्न ढिलाइ भएका कारण राहतको काम अत्यन्तै सुस्त गतिमा चलिरहेको ‘वेब दुनियाँ डटकम’ ले जनाएको छ ।
अस्ट्रेलिया र न्यूजील्याडले भूकम्प प्रभावित क्षेत्रमा प्रभावितहरुका लागि राहत सामग्री पु¥याउन हेलिकप्टर र हवाई जहाज पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्