फोरमले सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने बारेमा १२ बजेको बैठकले टुङ्ग्याउने

<span class='c1'>फोरमले सरकारलाई समर्थन गर्ने नगर्ने भन्ने</span> <span class='c2'>बारेमा १२ बजेको बैठकले टुङ्ग्याउने</span>

काठमाडौं, २७ फागुन– संघीय समाजवादी फोरम नेपालको संसदीय दलको बैठक बस्दै छ । बैठक दिउँसो १२ बजे बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने÷नदिने विषयमा निर्णय लिन बैठक बस्न लागेको संयोजक उपेन्द्र यादवले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिँदैछन् । फोरमले सरकारमा सहभागितासँगै विश्वासको मतका बारेमा आज निर्णय गर्दैछ । सरकार र फोरमबीच दुई सातादेखि छलफल चल्दै आए पनि अन्तिम सहमति भइसकेको छैन । फोरमका १६ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्