दुहवीको कवाडी गोदाममा आगलगी

<span class='c1'>दुहवीको कवाडी</span> <span class='c2'>गोदाममा आगलगी</span>

सुनसरी, २७ फागुन ।
सुनसरीको दुहवी नगरपलिका–५ का बिनोद साहको कवाडी गोदाममा आगलागी भएको छ । विहान ८ बजेतिर बिधुत सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट ४ सय किलो प्लाष्टीक, प्लाई तथा अन्य सामान जलेको छ । आगलागी दमकल, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानियको सहयोगमा १ घण्टा पछी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ। करिब एक लाखको क्षती भएको अनुमान गरिएको भएपनि एकिन विवरण प्रापत नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्