धनकुटामा चट्याङबाट एकको मृत्यु

<span class='c1'>धनकुटामा चट्याङबाट</span> <span class='c2'>एकको मृत्यु</span>

धनकुटाको महालक्ष्मी नगरपालिका ९ मा  चट्याङबाट एक जनाको ज्यान गएको  छ। साँझ  खसेको चट्याङका कारण स्थानीय ५५ वर्षका खम्बसिंह तामाङको मृत्यु भएको  प्रहरी चौकी सिंघुवाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्