विराटनगरमा बर्षाले राहत, धनकुटामा १६ करोडको क्षती

<span class='c1'>विराटनगरमा बर्षाले राहत, धनकुटामा</span> <span class='c2'>१६ करोडको क्षती</span>

विराटनगर, २९ फागुन ।
गएराती भएको बर्षाको कारण विराटनगरवासीलाई राहत मिलेको छ । हावाहुरीसँगै केही छिटफुट बर्षा भएको कारण सडकको धुलो मरेको छ । यसले गर्दा सर्बसाधारणलाई अवतजावतमा केही राहत मसहुस हुने छ ।

यसैबिच, असिनाका कारण धनकुटामा १६ करोड बराबरको तरकारी बालिमा क्षति भएको छ । छथरजोरपाटी गाउँपालिकामा १० करोड र महालक्ष्मी गाउँपालिकामा ६ करोड गरी १६ करोड रुपैयाँ बराबरको क्षति भएको जिल्ला कृष्षि विकास कार्यालयले जनाएको छ । तरकारी उत्पादनको मुख्य क्षेत्र मानिएको छथरजोरपाटिका विभिन्न वडामा १२ सय हेक्टरमा लगाइएको तरकारीबालीमा पूर्ण क्षति भएकोा छथरजोरपाटि गाउँपलिका कृषि शाखा प्रमुख खगेश्वर तिम्सीनाले जानकारी दिनुभयो । यस्तै महालक्ष्मी नगरपालिका वडा नं.८ र ९ मा लगाइएको मटरकोसा र सायो साग र काउलीमा असिनाले क्षती पु¥याएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्