काठमाडौं, १ चैत । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले अहिले पपुवा न्यूगिनीसँग खेल्दैछ खेलिरहेको छ। टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पहिलो विकेट लिएको छ । नेपालका सोमपाल कामीले पपुवा न्यूगिनीका कप्तान असादुल्ला वालालाई १० रनमा आउट गरेका हुन् ।