विराटनगरको जेम्स स्कुलका विद्यार्थीको यस्तो विदाई

<span class='c1'>विराटनगरको जेम्स स्कुलका</span> <span class='c2'>विद्यार्थीको यस्तो विदाई</span>

विराटनगर ३ चैत ,

विराटनगरको जेम्स इन्टरनेसनल स्कुलले आफ्ना कक्षा १० का विद्यार्थीलाई एक कार्यक्रम विच बिदाई गरेको छ । बिद्यालयले यस वर्षको एसईई दिने विद्यार्थीहरुलाई विदाई गरेको हो ।
जेम्स स्कुलमा कक्षा ९ मा पढिरहेका विद्यार्थीहरुबाट कक्षा १० का विद्यार्थीलाई विदाई गरेको स्कुलका प्रिन्सिपल भेषराज पोखरेलले बताउनुभयो । कार्यक्रममा स्कुलका सिनियर शिक्षकहरू रघुनाथ सुवेदी, सुरेन्द्र पोखरेल तथा प्रिन्सिपल भेषराज पोखरेलले शुभकामना दिएका थिए । कक्षा १० की छात्रा निशा घिमिरेले जेम्सको गुणस्तर र बिद्यार्थीका रूपमा आफ्नो सुखद अनुभव सुनाउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्