राष्ट्रियसभाको उपाध्यक्ष  चयनका लागि आज मतदान

<span class='c1'>राष्ट्रियसभाको उपाध्यक्ष  चयनका</span> <span class='c2'>लागि आज मतदान</span>

काठमाडौं, ४चैत   । राष्ट्रियसभाको उपाध्यक्ष  चयनका लागि आज मतदान हुँदैछ ।  संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले राना उम्मेद्वार हुनुहुन्छ । चुनावमा अध्यक्ष बाहेक ५८ जनाले मतदान गर्नेछन् ।  दाहाललाई बाम गठबन्धनको समर्थन भएकाले उहाँ राष्ट्रियसभाको अध्यक्ष निर्वाचित हुने निश्चित जस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्