उपराष्ट्रतिमा पुनको यो दोस्रो कार्यकाल हो । शनिबार भएको उम्मेदवारी दर्तामा उपराष्ट्रपतिमा पुनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।