विराटनगरको सरस्वती टोलमा पार्क बन्ने

<span class='c1'>विराटनगरको सरस्वती टोलमा</span> <span class='c2'>पार्क बन्ने</span>

विराटनगर,६ चैत ।
विराटनगर महानगरपालिका र बुद्ध मिलन बाचानालयको संयुक्त लगानीमा विराटनगर ७ सरस्वती टोलमा पार्कको शिलन्यास गरिएको छ । १ करोड १७ लाखको लगानीमा निर्माण गर्न लागिएको पार्क आगामी तीन महिना भित्रमा सम्पन्न गर्ने बुद्ध मिलन वाचानालयका अध्यक्ष उज्ज्वल प्रसाइले जानकारी दिनुभयो । पार्कको शिलन्यास गर्दे विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यस्ता पार्कले विराटनगर महानगरपालिका भित्र आवश्यक रहेको भन्दै तोकिएको समयमा निर्माण सम्पन्न गर्ने गरी काम गर्न आग्रह गर्नुभयो ।

५ सय मिटर लम्बाइ र ३५ मिटर चौडाईमा आगामी ३ महिना भित्र घेराबेर सम्पन्न गरी सम्झौता अनुसार काम सम्पन्न गर्ने बुद्ध मिलन वाचानालयका अध्यक्ष उज्ज्वल प्रसाइले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्