रुकुममा रुखबाट खसेर एकजनाको ज्यान गयो

<span class='c1'>रुकुममा रुखबाट खसेर</span> <span class='c2'>एकजनाको ज्यान गयो</span>

रुकुम (पश्चिम), चैत ११ – जिल्लाको सानीभेरी गाउ“पालिका–६,  तल्लोखर्कमा रुखबाट खसेर एक जनाको ज्यान गएको छ । स्थानीय ५२ वर्षीय हरिभान बस्नेतको घा“स काट्न चढेको बेला रुखबाट खसेर ज्यान गएको हो । शनिबार बेलुकी घर नजिकै कमारेकोट जंगलको रुखमा घाँस काट्ने क्रममा बस्नेत रुखबाट लडेको स्थानीयबासिन्दाले जनाएका छन् । उहाँको घटना स्थलमै ज्यान गएको स्थानीय डिलबहादुर केसीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्