झापा ११ लाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा

<span class='c1'>झापा ११ लाई</span> <span class='c2'>हराउँदै एपिएफ क्वार्टरफाइनलमा</span>

रुपन्देही, चैत ११ – बुटवलमा भइरहेको तेश्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा एपीएफले झापा ११ लाई ४ –२ गोल अन्तरले हराएको छ ।

योसँगै एपिएफ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।  एपीएफका लागि नविन लामाले ह्याट्रिक गरे भने रामकुमार कुमालले १ गोल गरे ।

यस्तै, झापाका लागि कर्ण लिम्बु र समिर गिलवानले १–१ गोल गरे । भोलि नेपाल आर्मि र मदनभण्डारी स्पोस्टस् एकेडेमी काडमाडौंबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्