एसिया कप छनोट – नेपाल आज यनमसँग भिड्दै

<span class='c1'>एसिया कप छनोट –</span> <span class='c2'>नेपाल आज यनमसँग भिड्दै</span>

काठमाडौं, १३ चैत । एसिया कप छनोटअन्तर्गत नेपालले मंगलबार यमनसँग समूह चरणको अन्तिम खेल खेल्दैछ। बाहिरिइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ मात्र हुने छ ।

खेल कतारको दोहामा हुँदै छ । छनोटअन्तर्गत समूह ‘एफ’मा रहेको नेपाल घरेलु मैदानमा यसअघि यमनसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

यमनसँगको खेलका लागि एक साताको छोटो तयारी गरेर कतार गएको हो । नेपाली टोलीका प्रशिक्षक ग्योतुकु कोजीले यमनसँगको खेल राष्ट्रिय टोलीको पछिल्लो स्तर थाहा पाउन महत्वपूर्ण हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्