विराटनगरमा हिजोको असिना -आजको पानी , धुलो मर्यो–हिलोको पिडा

<span class='c1'>विराटनगरमा हिजोको असिना -आजको पानी</span> <span class='c2'>, धुलो मर्यो–हिलोको पिडा</span>

विराटनगर, १६ चैत ।
बिहीवार दिउँसो असिना परेपछि रोकिएको बर्ष फेरी शुरु भएको छ । लामो समय बर्षा नभएकोले ठुलो बर्षा हुने अनुमान गरिएको छ । पानी नपर्दा अत्याधिक धुलोले सास्ती खेप्दै आएका विराटनगरवासीलाई बर्षासँगै थोरै पानीबाट पनि सास्ती हुने गरेको छ । चैते बर्षाले पनि आवत जावतमा समस्या हुने स्थानीय बताउँछन् । बर्षा सँगै किसानलाई भने फाईदा पुगेको छ । लामो समय पछिको बर्षाको कारण अब तरकारी खेती गर्ने किसानहरुलाई त फाईत पुग्छ नै यसले अहिलेको गहुँ र मकैलाई पनि फाईदा हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्