भारतलाई हराउँदै बिराट गोल्डकपमा संकटा क्लव क्वाटर फाईनलमा

<span class='c1'>भारतलाई हराउँदै बिराट गोल्डकपमा</span> <span class='c2'>संकटा क्लव क्वाटर फाईनलमा</span>

बिराटनगर, १८ चैत । बिराट गोल्डकप २०७४ को केही बेर अघि सकिएको खेलमा भारतको मोहम्मेदन क्लवलाई संकटाले पराजित गरेको छ । मोहम्मेदनको हारसँगै संकटा क्वाटर फाईलनमा प्रवेश गरेको छ । संकटाले जितको लागि भारतलाई १–० गोल अन्तरले पराजित गरेको हो । पहिलो क्वाटर फाईलन खोल रिजालको मोरङ ११ र रमपम झापा ११ बिच हुने छ । सोमबारको खेललाई आयोजक महेश जाजु र आयोजक समितिका संयोजक नविन रिजालले प्रायोजक गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्