विराटनगरको सुरवी रिटेलमा नयाँ बर्षको उपलक्ष्यमा छुट

<span class='c1'>विराटनगरको सुरवी रिटेलमा नयाँ</span> <span class='c2'>बर्षको उपलक्ष्यमा छुट</span>

विराटनगर १ बैसाख । विराटनगरमा मेनरोडमा रहेको सुरुवी रिटेलले आफ्ना ग्राहकहरुलाई कुनै पनि सामान खरिद गरेवापत १० प्रतिशत छुटको व्यावस्था गरेको छ ।
आज देखि सुरुभएको नयाँ बर्षको उपलक्ष्यमा सुरवीले कुनै पनि सामान खरिद गर्दा हरेक सामानमा १० प्रतिशतमा छुटको व्यावस्था मिलाएको सुरवीले जनाएको छ । १० प्रतिशत आगामी बैसाख ८ गते सम्म छुटको व्याववस्था मिलाएको छ ।
सुरवीमा विशेष गरी लेडिजको लागी सरसामान उपलब्ध गराउदै आएको छ । लेडिजका व्याज, श्रृगारका गरगहना, जुत्ता चप्पल लगायतका सामान पाईन्छ । यसका अलवा जेन्सका लागी फुटवयेर ,व्याग, चस्मा पर्स लगायतका सामान बेच्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्