मोरङमा विद्यार्थी भर्ना अभियान सिरुवा मेलादेखि घर-घरसम्म

<span class='c1'>मोरङमा विद्यार्थी भर्ना अभियान</span> <span class='c2'>सिरुवा मेलादेखि घर-घरसम्म</span>

विराटनगर, ५ वैशाख ।

अनिवार्य आधारभुुत शिक्षाका लागि शुुरु भएको विद्यार्थी भर्ना अभियान कार्यक्रमले मोरङ जिल्लामा तिव्रता पाएको छ । संघिय संसददेखी प्रदेश सरकारका मन्त्रीहरु समेत भर्ना अभियानमा सक्रिय भएपछी लागेका छन् । स्थानीय तह महानगरपालिका, नगरपालिका तथा गाउपालिकाहरुले नेपाल सरकारको भर्ना अभियान कार्यक्रमलाई नयाँ बर्ष देखि नै पर्वको रुपमा अघि सारेका छन । नयाँवर्षमा लाग्ने सिरुवा मेलामा समेत भर्ना अभियानको वारेमा प्रचार प्रसार तथा सचेतना मुलक कार्यक्रम हुँदै आएका छन् ।
अभियान अन्र्तत संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्री लालवावुु पण्डितले विद्यालयभर्ना अभियान अन्र्तगत मोरङको एक विद्यालयमा २७ जना वालवालिकालाई विद्यालयभर्ना गराएका छन् । मोरङको वुुढिगंगा गाउपालिका–६ स्थित एैलानपुुरमा रहेको वीपी प्राबिमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले ती वालवालिकाहरुलाई विद्यालय भर्ना गराएका हुन। आदिवासी, जनजाती, सन्थाल, ऋषिदेव समुुदायका गरिव तथा विपन्न वर्गका वालवालिकालाई बिद्यालय भर्ना गराएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्