प्रहरीका परिवारलाई व्यूटिसियन तालिम

<span class='c1'>प्रहरीका परिवारलाई</span> <span class='c2'>व्यूटिसियन तालिम</span>

विराटनगर १५ बैशाख । नेपाल प्रहरीको कल्याण कोषबाट आएको रकमबाट प्रहरीका परिवारलाई सिप मुलक तालिम प्रदान गरिएको छ । पूर्व क्षेत्रिय तालिम केन्द्र तथा सुरक्षा गणमा कार्यरत प्रहरीका परिवारजनलाई व्यूटिसियन सम्बन्धी ३ महिने आधारभुत तालिम प्रदान गरिएको हो ।
करिब २० जना प्रहरीका श्रीमतीहरुलाई पहिलो चरणको आधारभुत व्यूटिसियन तालिम प्रदान गरिएको हो । उनीहरुलाई नेपाल व्यूटिसियन संघ ट्रेड युनियन मोरङकी उपाध्यक्ष विन्दु श्रेष्ठ तथा राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल मोरङकी उपाध्याक्ष कला डागीले प्रशिक्षण दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्