विराटनगरमा पनि म्यान अफ द वल्र्ड नेपालकोलागि १६ जनाको अडिशन

<span class='c1'>विराटनगरमा पनि म्यान अफ द</span> <span class='c2'>वल्र्ड नेपालकोलागि १६ जनाको अडिशन</span>

विराटनगर १८ बैशाख । विराटनगरमा पहिलो पटक विजेताको सिल्भर क्राउनकोलागि ‘म्यान अफ द वल्र्ड नेपाल २०१८’ को लागी अडिसन दिएका छन् । जुम इन इभेन्टसको आयोजनामा ‘म्यान अफ द वल्र्ड नेपाल २०१८’ हुन लागेको हो । प्रतियोगीतमा मंगलबार १६ जनाले अडिसन दिएका छन् । ‘म्यान अफ द वल्र्ड नेपाल २०१८’ अन्तराष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता म्यान अफ द वल्र्ड फ्रेन्चाईज हो ।
म्यान अफ द वल्र्ड नेपाल २०१८ ले प्राप्त गर्ने क्राउन प्रतियोगिताका लागि प्रतिस्पर्धीहरु अडिसन मार्फत छनौट हुनेछन । अडिसन धरान, विराटनगर चितवन पोखरा र काठमाडौँमा हुदैछ ।
विराटनगरमा भएको अडिसनको निर्णयकहरुमा अनुपमा बास्तोला, ईश्वर बास्कोटा, सन्तोष आचार्य, र दिपक भटट्राई रहेका थिए । प्रतियोगिताको विजेताले क्राउन र यसैवर्ष फिलिपिन्समा आयोजना हुने म्यान अफ द वल्र्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्