सप्तरी, १९ वैशाख । सप्तरीको बोदे बरसाइन नगरपालिका–५ बस्ने एक १८ वर्षीया युवती बलात्कृत भएकी छिन् ।
उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा सोही ठाउँ बस्ने २३ वर्षीय बिमलकुमार यादबले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
उनलाई लाई प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।