प्रियंकाको हातमा अर्को हलिउड प्रोजेक्ट

<span class='c1'>प्रियंकाको हातमा अर्को</span> <span class='c2'>हलिउड प्रोजेक्ट</span>

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले चाँडैने अर्को अहिउड प्रोजेक्ट गर्नेछिन् । प्रियंकाले चाँडैनै हलिउड अभिनेताको साथमा काम गर्दै गरेकी नजरमा देखिने छिन् । यो च्याट शो फर्मेटमा हुनेछ ।

खासमा प्रियंकाले हलिउड अभिनेता विल स्मीथको साथमा टक शोको होस्ट गर्दैछिन् । यो शोमा अभिनेत्री प्रियंकाले रियल लाइफ हिरोजको बारेमा कुराकानी गर्नेछिन् ।

वील स्मीथको साथमा यो उनको युट्युभ सिरिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्