बिहानै बिराटनगरमा बर्षा पछिको अबस्था यस्तो थियो (फोटो कथा)

<span class='c1'>बिहानै बिराटनगरमा बर्षा पछिको अबस्था</span> <span class='c2'>यस्तो थियो (फोटो कथा)</span>

विराटनगर, २६ बैशाख
आज बिहानै पुर्बमा हावाहुरी सहित असिना पारी परेको छ । करिब १ घण्टा परेको पानीको कारण धेरै ठाउँमा पानी जमेर समस्या भएको देखिन्थ्यो भने अधिकांश स्थानहरुमा हिड्न असहज देखिन्थ्यो । अत्याधिक हावाहुरी सहित आएको पानीको कारण बिहानै काममा निस्कनेललाई समस्या भएकोथियो । यस्तो छ फोटोहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्