मन्त्रालयले ६ महिनाको कित्ता काट झिकायो

<span class='c1'>मन्त्रालयले ६ महिनाको</span> <span class='c2'>कित्ता काट झिकायो</span>

काठमाडौँ, १ जेठ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पछिल्लो ६ महिनामा देशभरका मालपोत तथा नापी कार्यालयमा भएका कित्ताकाटको विवरण मगाएको छ ।

मालपोत तथा नापी कार्यालयमा भइरहेका भ्रष्टाचार, अनियमिततामा कर्मचारी मुछिएका घटना बारम्बार सार्वजनिक हुन थालेपछि मन्त्रालयले चासो देखाउँदै यस्तो निर्देशन दिएको हो ।  लामो समयदेखि बदनामी हुँदै आएकोप्रति विभागीयमन्त्री चक्रपाणि खनालले चासो देखाएपछि सचिव गोपीनाथ मैनालीले देशभरका सबै नापी, मालपोत र भूमिसुधार कार्यालयलाई उनीहरूका विभागमार्फत निर्देशन दिएका हुन्, कान्तिपुरमा खबर छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्