आफैले ढालेको रुखले थिचेर एक जनाको ज्यान गयो

<span class='c1'>आफैले ढालेको रुखले थिचेर</span> <span class='c2'>एक जनाको ज्यान गयो</span>

इलाम,१४ जेठ  । रुखले थिचेर एक जनाको ज्यान गएको छ । इलामको  माई नगरपालिका  वडा नम्बर–९, बोरुङका जङ्ग देवानको रुखले थिचेर सोमबार ज्यान गएको हो । जिल्ला प्रहरी कार्यलय इलामका अनुसार देवानको आफैले ढालेको रुखले थिचेर ज्यान गएको हो ।

५३ वर्षीय देवानको आफ्नै घर छेउको जङगलमा दाउरा काट्ने क्रममा रुख ढाल्दा रुखले उनैलाई थिचेपछि उनको घटनास्थलमा नै ज्यान गएको हो । देवानको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल इलाम ल्याइएको पारिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्