सुनकाण्डका फरार एसएसपी खत्रीसहित तीन विरुद्ध डिफ्युज नोटिस जारी

<span class='c1'>सुनकाण्डका फरार एसएसपी खत्रीसहित तीन</span> <span class='c2'>विरुद्ध डिफ्युज नोटिस जारी</span>

काठमाडौं, १७ जेठ ।  सुन तस्करी मुद्दामा फरार रहेका एसएसपी श्याम खत्रीसहित तीन अभियुक्तविरुद्ध अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले डिफ्युज नोेटिस जारी गरेको छ ।
इन्टरपोलले निलम्बनमा रहेका एसएसपी खत्रीसहित तीन जना विरुछ नेपाल प्रहरीको सिफारिसमा डिफ्युज नोटिस जारी गरिएको हो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट संगठीत रुपमा भएको सुन तस्करी मुद्दामा एसएसपी खत्रीसहित फरार अनिएका सुन तस्करीका नाइके एमके भनिने मोहन कुमार अग्रवाल र रमेश उप्रेतीविरुद्ध मंगलबार सँझ नोटिस जारी भएको आजको राजधानी दैनिकले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्