बेलबारीमा बिद्युत सर्ट भई आगलागी, तीन लाख बराबरको धनमाल क्षति

<span class='c1'>बेलबारीमा बिद्युत सर्ट भई आगलागी, </span> <span class='c2'>तीन लाख बराबरको धनमाल क्षति</span>

मोरङ, जेष्ठ २० गते।

मोरङको बेलबारी नगरपालिका ८ बुधबारे बस्ने कुमार थापाको घरमा शनिबार साँझ बिद्युत सर्ट भई आगलागी भएको छ।

आगलागीबाट थापाको काठ र टिनले बनेको दुई तले घर, घरभित्र रहेको लत्ताकपडा,भाँडाबर्तन, अन्नपातहरु जल्दा अन्दाजी तीन लाख बराबरको धनमाल क्षति भएको बताइएको छ।

साँझ ५ बजेतिर भएको आगलागी दमकल र स्थानीय प्रहरीको प्रयासपछि साँझ ७ बजे नियन्त्रण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्