बिर्तामोडमा ‘मेयर विषादीमुक्त नगर’ कार्यक्रम सुरु

<span class='c1'>बिर्तामोडमा ‘मेयर विषादीमुक्त</span> <span class='c2'>नगर’ कार्यक्रम सुरु</span>

झापा, जेठ २१ । झापाको बिर्तामोड नगरपालिकाले ‘मेयर विषादीमुक्त नगर’ कार्यक्रम सुरु गरेको छ ।

नगरभित्रै कम समयमा धेरै आम्दानी गर्ने लोभमा विषादी मिसिएको तरकारी उत्पादन हुन थालेपछि नगरपालिकाले अभियानकै रुपमा ‘मेयर विषादीमुक्त नगर’ कार्यक्रम सुरु गरेको हो ।

विषादीको प्रयोग गर्नेलाई निरुत्साहित गर्दै विषादी मुक्त नगर बनाउने कार्यक्रममा कृषकलाई समेट्न अहिले नगरपालिकाले कृषक र कृषकहरुको समूहलाई कृषि सामग्रीसहित जैविक तथा प्राङ्गारिक विषादी वितरण गर्न सुरु गरेको नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाभित्रका ५० जना कृषकलाई विषादीरहित तरकारी तथा फलफूल खेती गर्न कृषि सामग्री वितरण गरेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्