विषालु सर्पको टोकाइबाट हजुरआमा र नातिको मृत्यु

<span class='c1'>विषालु सर्पको टोकाइबाट हजुरआमा</span> <span class='c2'>र नातिको मृत्यु</span>

उदयपुर, जेठ २१ । विषालु सर्पको टोकाइबाट एकै घरका हजुरआमा र नातिको मृत्यु भएको छ ।

कटारी नगरपालिका–४ सिम्लेमा विषालु सर्पको टोकाईबाट आइतबार विहान एकै घरका ११ वर्षीय नाति सगुन बस्नेत र हजुरआमा ५० वर्षीया टिकामाया बस्नेतको मृत्यु भएको हो ।

हजुरआमाको घरमै मृत्यु भएको र नातिको सैनिक क्याम्प कटारीमा ताराघारीमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु क्याम्पका मेजर साकारसिंह बस्नेतले जनाकारी दिए ।

कटारी क्षेत्रमा सर्प, विच्छीको टोकाईबाट पीडित बन्नेहरुको संख्या बढ्दै गएको छ । गएको वैशाखदेखि हालसम्म १९ जना सर्प विच्छीबाट पिडित बनेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्