कार्यालय परिसरमै मुख्यमन्त्री राईले अनार रोपे

<span class='c1'>कार्यालय परिसरमै मुख्यमन्त्री</span> <span class='c2'>राईले अनार रोपे</span>

विराटनगर, २२ जेठ ।
विश्व वातावरण दिवस २०१८ को अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वृक्षरोपण गरेका छन् । मुख्यमन्त्री कार्यालय परिसरमा मुख्यमन्त्री राईले अनारको विरुवा रोपेका थिए । एक नागरिक एक फलफूलको विरुवा भन्ने नाराका साथ दिवसको अवसरमा मुख्यमन्त्री राईले अनारको विरुवा रोपेका हुन् । कार्यक्रममा प्रदेश सभा सदस्य उषाकला राई, प्रमुख सचिव सुरेश प्रधान लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्