संगठित सुन तस्करी प्रकरणः एसएसपी खत्री छुटे कि छुटाइएका थिए ?

<span class='c1'>संगठित सुन तस्करी प्रकरणः एसएसपी खत्री</span> <span class='c2'>छुटे कि छुटाइएका थिए ?</span>

गत बर्ष साढे ३३ किलो सुन बरामद प्रकरणमा मुछिएका खत्रीलाई न्यायाधीश दीपेन्द्र अधिकारीको ईजालासले वस्तुगत स्वतन्त्र प्रमाणको अभाव देखाउँदै २ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

प्रहरी प्रतिवेदन, सरकारी वकिलको कार्यालयले पेस गरेको अभियोगपत्र र अदालतको आदेश हेर्दा अभियोगपत्रमा उल्लेखित केही विवरणलाई जिल्ला अदालतले नोटिसमा नलिएको देखिन्छ, आजको कान्तिपुरमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्