दिल्ली पब्लीकमा बेष्ट डिप्लोम्याट प्रतियोगिता

<span class='c1'>दिल्ली पब्लीकमा बेष्ट</span> <span class='c2'>डिप्लोम्याट प्रतियोगिता</span>

विराटनगर, २३ जेठ ।
नेपाल ईन्टरनेशनल मोडल युनाईटेड नेसनले विद्यार्थीहरुमा भएको ज्ञानलाई उजागर गराउने उद्देश्यका साथ बेष्ट डिप्लोम्याट प्रतियोगिता गर्ने भएको छ। आगामी जुन १० तारिख देखी १२ सम्म विराटनगरमा रहेका दिल्ली पब्लिक स्कुलमा आयोजना गर्न लागिएको नेपाल ईन्टरनेशनल मोडल युनाईटेड नेसनका महासचिव विशेष जोशीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा कक्षा ८ देखि मास्टर गरेका जो कोहीले पनि सहभागी हुन सक्नेछन् ।
प्रतियोगिताकोलागि अहिले फारम खुल्ला रहेको उनले बताए । फारम दिल्ली पब्लीक स्कुलमा नै पाईने उनले बताए । करिब ३ सय जनाको प्रतियोगीले सहभागिता जनाउन सक्ने भएका कारण अहिले फारम भर्ने काम धमाधम भईरहेको छ । नेपालकाबाट छनौट भएकालाई भारतमा हुने ग्राण्ड फिनालेमा सहभागि गराईने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्