बलिउडको सुपरस्टार रजनीकान्तको फिल्म ‘काला’ आजबाट रिलीज हुदै

<span class='c1'>बलिउडको सुपरस्टार रजनीकान्तको फिल्म</span> <span class='c2'>‘काला’ आजबाट रिलीज हुदै</span>

एजेन्सी । बलिउडको सुपरस्टार अभिनेता रजनीकान्तको फिल्म ‘काला’  बिहीवारबाट रिलीज हुदैछ । काला यो वर्षाको हिट फिल्म हुने अन्दाज लगाएका छन् ।

‘काला’ तमिलको आेरिजीनल फिल्म हो । यो फिल्म तेलुगु, मलयालम र हिंदीमा पनि रिलीज़ गरिनेछ । चलचित्र कालामा रजनीकान्त समाजका एक गन्यमान्य व्यक्ति जो अरूको दुख देख्न नसक्ने भूमिकामा देखिएका छन् ।

चलचित्रलाई रजनीकान्तको ज्वाइँ अभिनेता धनुषले निर्माण गरेका हुन् । कालामा रजनीकान्तको अलावा हुमा कुरेसी, नाना पाटेकर लगायतका कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्