प्रदेश सरकारबाट हट्ने राजपाको तयारी

<span class='c1'>प्रदेश सरकारबाट हट्ने</span> <span class='c2'>राजपाको तयारी</span>

काठमाडौं, २४ जेठ ।  राजपा नेपालले प्रदेश नम्बर २ को सरकारबाट हट्ने निर्णय गर्ने भएको छ ।  जेठ २५ गतेदेखि सुरु हुने पार्टीको राजनीतिक समितिको बैठकबाट यस्तो निर्णय लिइने पार्टीका महासचिव एवम् प्रदेश सभा सदस्य मनिष सुमनले बताए ।
उनले भने, ‘पार्टीको राजनीतिक समितिको बैठक बस्दैछ । त्यसमा यो निर्णय लिइनेछ ।’ आजको कारोबार दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्