ओखलढुंगामा जिप दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु

<span class='c1'>ओखलढुंगामा जिप दुर्घटना</span> <span class='c2'>हुँदा श्रीमान्–श्रीमतीको मृत्यु</span>

काठमाडौंबाट सोलुखुम्बु जाँदैै गरेको ना१ज ४९५० नम्बरको जिप ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ स्थित भन्डारेखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ छन् ।

घाइते हुनेमा मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ रहेका छन् ।

जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्