मोरङमा लागुऔषधसहित तिन जना पक्राउ

<span class='c1'>मोरङमा लागुऔषधसहित तिन</span> <span class='c2'>जना पक्राउ</span>

विराटनगर, २४ जेठ ।
मोरङको निमुवाबाट बिहिबार लागुऔषधसहित दुई युवक पक्राउ परेका छन। इलाका प्रहरी कार्यालय निमुवाको टोलीले बुढीगंगा गाउँपालिका ४ स्थित राहुल पेट्रोल पम्प अगाडीबाट सुनसरी धरान–८ बस्ने प्रेमप्रसाद भट्टराई, धरान ७को विशाल श्रेष्ठ र ईटहरी १४ का अनिल सरदारलाई लागु औषधसहित पक्राउ गरेको हो । प्रहरीले प्रेमप्रसाद र विशालको साथबाट लागुऔषध स्पास्मोप्रोक्सिवन २ सय पिस र डाइलेक्स डिसी २ बोतल तथा सरदारको साथबाट स्मास्प्रोक्सिवन प्लस ३२ पिस र नाइट्रोसन ४० पिस बरामद गरेको छ। तीनै जनालाई अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय निमुवामा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्