सप्तकोशीकाे पुलमा यसरी अड्कियाे ट्रक

<span class='c1'>सप्तकोशीकाे पुलमा यसरी</span> <span class='c2'>अड्कियाे ट्रक</span>

विराटनगर २५ जेष्ठ । सप्तकोशी पुलमा शुत्रबार बिहान मालबाहक ट्रक दुर्घटना भएको छ । महेन्द्र राजमार्ग अन्तर्गत पर्ने सप्तकोशी पुलमा पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ना २ ख ७१७३ नम्बरको मालबाहक ट्रक सप्तकोशी नदीको पुलमा खस्नबाट जोगिएको छ ।
दुर्घटना ग्रस्त ट्रकले सडक छेकेकाले राजमार्ग केही समय अबरुद्ध थियो । ट्रकले एउटा बिजुलीको पोल र पुलमा समेत क्षति पुर्याएको छ भने कुनै पनि मानवीय क्षति नभएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यलय ईटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्