हाँडी खोलाले बगाएर एकजनाको मृत्यु

<span class='c1'>हाँडी खोलाले बगाएर</span> <span class='c2'>एकजनाको मृत्यु</span>

विराटनगर, १ असार ।
संखुवासभाको चिचिला गाउँपालिकामा रहेको हाँडी खोलाले बगाएर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा सिलिचोङ गाउँपालिका ४ का मनकुमार राई रहेका छन। राईलाई खाँदबारी बजारबाट घरतर्फ फर्कनेक्रममा खोलाले बगाउँदा उनको ज्इान गएको प्रहरीले जनाएको छ । बिहिबार बिहान घरबाट हिडेका उनी साँझसम्म नफर्केपछि आफन्तहरुले खोजी गर्दै जाँदा चिचिला गाउँपालिका २ ईम्चुङस्थित हाडी खोलाको किनार बगाएर लग्दै गरेको अबस्थामा भेटिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्