इलाममा बाबुले छाेरालार्इ खुकुरी प्रहार गरे

<span class='c1'>इलाममा बाबुले छाेरालार्इ</span> <span class='c2'>खुकुरी प्रहार गरे</span>

इलाम ,असार १ । इलाम जिल्लाको जीपुरमा आज विहान बाबुले छाेरालार्इ खुकुरी प्रहार गरेका छन् । देउमाई नगरपालिका-९ जीतपुर निवासी टेक बहादुर लिम्बुलाई आफ्नै बाबु यम बहादुर लिम्बुले खुकुरी प्रहार गरेका हुन ।

खुकुरी प्रहार गर्दा छाेरा टेक बहादुर गम्भीर घाईते भएका छन् । ६५ बर्षिय बाबु यम बहादुर लिम्बुले घरायसी बिवादमा आफ्नै छोरा ४४ बर्षिय टेक बहादुर लिम्बुलाई खुकुरीले बायाँ कोखमा प्रहार गरी गम्भिर धाईते बनाएका हुन ।

अहिले घाईतेलार्इ उपचारको लागि झापा पठाइएको र खुकुरी प्रहार गर्ने यम बहादुर लिम्बुलाई पक्राउ गरेर जीतपुर प्रहरी चौकमिा राखिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्