काठमाडौं असार ७ : हिजो (बुधबार) ताप्लेजुङलाई केन्द्रबिन्दु भएर ६ मिनेटको फरकमा दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले उल्लेख गरे अनुसार बिहान ९ बजेर ५४ मिनेट र १० बजे गरेर लगातार दुई पकटक भूकम्प गएको हो।
९ बजेर ५४ मिनेटमा ४ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएको थियो भने ठिक १० बजे दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको हो।