रंगेलीबाट भन्सार छलेको ७५ हजार बराबरको साडी बरामद

<span class='c1'>रंगेलीबाट भन्सार छलेको ७५</span> <span class='c2'>हजार बराबरको साडी बरामद</span>

मोरङ, असार १४ गते।

मोरङको रंगेलीबाट ७५ हजार मूल्य बराबरको अवैध साडी बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले बुधबार राती रंगेली नगरपालिका ४ चोप्राहाबाट भन्सार छलेको १५२ पिड सुतीको साडी बरामद गरेको हो।

बरामद साडी आवश्यक अनुसन्धान पश्चात कारवाहीका लागि भन्सार बुझाईने इलाका प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्