७१ पिन्ट रगत संकलन

<span class='c1'>७१ पिन्ट</span> <span class='c2'>रगत संकलन</span>

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर बिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ पिन्ट रगत स‌‌‌‌ंकलन भएको छ । क्याम्पस भित्रै आयोजना गरिएको कार्यक्रममा क्याम्पसका विद्यार्थी, अध्यापक र कर्मचारीले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्