पहिले एउटा राजा थिए, अहिले धेरै बादशाह जन्मिए : डा. केसी

<span class='c1'>पहिले एउटा राजा थिए, अहिले धेरै</span> <span class='c2'>बादशाह जन्मिए : डा. केसी</span>

जुम्ला, १७ असार ।  अध्यादेशमा रहेको महत्वपूर्ण कुरा हटाउने सरकारको निर्णय हामीलाई कुनै पनि हालतमा मान्य छैन । मैले आजबाटै प्रहरी हिरासतबाटै अनशन शुरु गरेको छु । मेरो यो माग पूरा नहुँदासम्म म लडिरहन्छु । जनताको मत लिएर उनीहरूमाथि नै बेइमानी गरिएको छ । एकातिर सरकारी स्वास्थ्य संस्थाहरू धराशयी बनाइँदै छ, अर्कोतिर जथाभावी निजी मेडिकल कलेज र स्वास्थ्य संस्थालाई प्रोत्साहित गरिँदै छ । पहिला एउटा राजा थिए, अहिले धेरै बादशाह जन्मिए । तर, मेरो भनाइ छ, ‘यो लोकतन्त्र हो, कम्तीमा बोल्न र अनशन बस्न देऊ ।’ जुम्ला पुगेर पनि अनशन बस्न नपाएका डा गोविन्द केसीको भनाइलाई नयाँ पत्रिकाले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्