ट्याक्टरको ठक्करबाट पाँच जना घाइते

<span class='c1'>ट्याक्टरको ठक्करबाट पाँच</span> <span class='c2'>जना घाइते</span>

उदयपुर,  १७ असार। 
उदयपुरको त्रियुगा नगरपालिका २ सनुवा चौकमा ट्याक्टरले ठक्कर दिँदा पाँच जना घाइते भएका छन। घाइते हुनेमा त्रियुगा नगरपालिका २ बस्ने बर्ष ४३ की पूर्णकला राउत, सोही ठाउँकी २९ वर्षकी कुमारी राउत, उनकी छोरी बर्ष ५ की अंकिता राउत, वर्ष १५ की रमा राउत र त्रियुगा-३ बस्ने बर्ष २७ की सिता राउत छन। स १ त १६९८ नम्बरको ट्याक्टरले घरनजिकै सडक किनारमा बसिरहेको उनीहरालई ठक्कर दिएको थियो। घाइतेहरुलाई उपचारका लागी जिल्ला अस्पताल लगिएको छ भने ट्याक्टरका चालक प्रहरीको नियन्त्रणमा रहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्