बिराटनगरमा “होटल १००% एण्ड फेमिली रेष्टुरेन्ट” सञ्चालनमा

<span class='c1'>बिराटनगरमा “होटल १००%</span> <span class='c2'>एण्ड फेमिली रेष्टुरेन्ट” सञ्चालनमा</span>

विराटनगर असार १७

प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा होटेल व्यवसायमा ठुलो लगानी हुने क्रम जारीरहेको छ । बिभिन्न मलसंगै रेस्टुरेन्ट तथा होटेलहरु खुल्ने क्रम दिन प्रतिदिन बढिरहेको अवस्था छ  ।

यस्तै , भर्खरै विराटनगरमा ‘होटल १००% एण्ड फेमिली रेष्टुरेन्ट’  सञ्चालनमा आएको छ । विराटनगर-६ महावीर चौकमा रहेको उक्त रेस्टुरेन्टमा खाना तथा खाजाका बिभिन्न परिकार पाइने संचालक सुमित जैसवालले बताए । 

वातावरण अनुकुल रेस्टुरेन्टमा फ्रि वाईफाईको सुविधा तथा होम डेलिभरीको व्यवस्था पनि गरिएको सञ्चालक जैसवालले जानकारी दिए  ।

साथै ,  होटलले दिने सेवामा एक महिना सम्म २० प्रतिशत छुट दिने भएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्