युवा नेता आलमले छाडे मन्त्री पण्डितको स्वकीय सचिव पद , यस्तो छ कारण !

<span class='c1'>युवा नेता आलमले छाडे मन्त्री पण्डितको स्वकीय</span> <span class='c2'>सचिव पद , यस्तो छ कारण !</span>

बिराटनगर असार १८ , बिराटनगरका युवा नेता तथा अनेरास्ववियु केन्द्रीय सचीव वासिम आलमले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको स्वकीय सचिव पद छाडेका छन् । लामो समय मन्त्री पण्डितको स्वकीय सचिव बनि सघाएका आलमले लालबाबु पण्डित यस यस अघि मन्त्री भएको बेला पनि स्वकीय सचिव भएर काम गरेका थिए । पण्डितलाई मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा   चुनाव जिताउन आलमले पनि मुख्य भूमिका खेलेका थिए  । अर्का युवा नेता मनोज राईलाई मन्त्री लालबाबु पण्डितको स्वकीय सचिव पद दिइएको छ  ।

किन छाडे पद ?

अनेरास्ववियु केन्द्रीय सचीव समेत रहेका वासिम आलमले आफुले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको स्वकीय सचिव पद छाड्नु  को कारण आफ्नो समय राजनीति तिर बढी दिन चाहेको बताएका छन् । राजनीतिक करियर    लाई अगाडी बढाउन उनले उक्त पद छाडेको बताए । मन्त्री पण्डितसंग सल्लाह गरेरै पद छाड्ने निर्णयमा पुगेको आलम ले आफ्नु फेसबुक स्टाटस मार्फत बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्