केही दिनदेखिको लगातार वर्षाका कारण बाढीको जोखिम बढेको छ । तराई साथै पहाडका बिभिन्न जिल्लामा बाढीका कारण जनजीवन अस्तव्यस्त बन्न थालिसकेको अवस्था छ । देशका बिभिन्न ठाउमा पहिरो तथा बाढीका घटना सार्वजनिक भइरहेको बेला हामीले बाढीबाट बच्न जनमानसमा जनचेतनाको लागि कान्तिपुरको सहयोगमा यो टिप्स तयार पारेका छौ ।
बाढीबाट बच्न यसो गरौ :