ईनरुवामा मोटरसाइकलको ठक्करबाट बालक घाइते 

<span class='c1'>ईनरुवामा मोटरसाइकलको ठक्करबाट</span> <span class='c2'>बालक घाइते </span>

सुनसरी, असार २४ ।

सुनसरीको ईनरुवा नगरपालिका १ मा शनिबार साँझ मोटरसाइकलले ठक्कर दिएर पैदलयात्री बालक घाइते भएका छन।

पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को २१ प ४५४७ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय पंकज अधिकारीको ७ वर्षका छोरा आलोक अधिकारी घाइते भएका हुन।

घाइते बालकको गोल्डेन अस्पताल विराटनगरमा उपचार भई रहेको छ भने ठक्कर दिने मोटरसाइकलका चालक फरार भएकाले प्रहरीबाट खोजतलाश भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्