आज मुलुकभर वर्षा हुने , तराइका जिल्लामा सुरक्षा सतर्कता

<span class='c1'>आज मुलुकभर वर्षा हुने ,</span> <span class='c2'>तराइका जिल्लामा सुरक्षा सतर्कता</span>

काठमाडौं । रातिदेखि मुलुकभर वर्षा भएको छ । पूर्वका केही स्थान, मध्ये र पश्चिम तराइका जिल्लामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंमा पछिल्लो २४ घन्टामा ८८ मिलिमिटर वर्षा भएको छ । तराइका जिल्लामा पनि सुरक्षा सतर्कता अपनाइएको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।

उनका अनुसार काठमाडौंमा बिहान पौने ६ बजेसम्म ८८ मिलिमिटर वर्षा भएको छ ।  मध्ये, पश्चिम र तराइका जिल्लामा भारी वर्षा भएको उनले जानकारी दिइन् । त्यसैगरी मध्ये, पश्चिम र पूर्वका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।
ती क्षेत्रमा सतर्क रहन पनि आह्वान गरिएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्